थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले अन्य कलेजबाट आएका (टप अफ) विद्यार्थीहरुको लागि ओरेन्टेसन दिएको छ।
जनवरी तथा फेब्रुअरी इन्टेकको लागि आएका विद्यार्थीहरुलाई बिहीबार ओरेन्टेसन दिइएको हो।
कुपोन्डोलस्थित हिमालय होटेलमा सो कार्यक्रम सम्पन्न गरिएको थियो।
ओरेन्टेसन कार्यक्रममा बिएस्सी हन्स कम्प्युटिङ तथा बीएचएममा भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो।