एलजीले बिहीबारदेखि फ्रि एसि सर्भिस क्याम्प ल्याएको छ।
जसअन्तर्गत कुनै पनि ब्राण्डको निःशूल्क एसी सर्भिस गर्न सकिने कम्पनीले बताएको छ। साथै स्पियर पार्टमा ५० प्रतिशतसम्म छुट, नयाँ एसि खरिदमा विशेष छुट र निःशूल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ।
जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङकनमा नयाँ एलजी एसी पनि साट्न सकिने कम्पनीको भनाइ छ। यो योजना सिमित अवधिको लागि नेपालभरी लागू गरिएको छ।