एलजीले नयाँ वर्ष लक्षित गरी एलजी डबल कुल एयर कन्डिस्नर (एसी) नेपाली बजारमा ल्याएको छ।
यस एसीमा डबल इन्भटर कम्प्रेसरका साथै १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । यस एसीले ७० प्रतिशत सम्म विजुलीको बचत गर्ने र ८० प्रतिशत छिटो चिसो पार्ने कम्पनीको दाबी छ।एलजीको एसी प्रयोग गर्दा बार्षिक ३२ हजार सम्मको बचत हुने समेत कम्पनीको दाबी छ।
कम्पनीका अनुसार एलजी डबल कुल एसी सबै मौसमको लागि उपयोगी हुने छ । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स रहेको छ ।