घरायसी सामग्री उत्पादक कलर्स एपलायन्सले दशै तिहारको अवसरमा नयाँ योजना ल्याएको छ। कम्पनीले “चट्ट क्यास पट्ट लक” ग्राहक योजना घोषणा गरेको छ ।
यसमा कलर्सका सामग्री खरिदमा उपभोक्ताले १४ हजार रुपैयाँसम्म फिर्ता पाउने छन्। त्यस्तै या एक जनाले बम्पर लक्की ड्र मा ५५इन्चका स्मार्ट टिभी जित्ने मौका पाउनेछन् । यो योजनायही असोज १५ देखि सिमित अवधिका लागि देशभर लागू हुने कम्पनीले जानकारी दिएको छ।