घरायसी सामग्री ब्रान्ड एलजीले लिनर र डोर कुलिङ विशेषतासहितको रेफ्रिजिरेटर नेपाली बजारमा ल्याएको छ। यसले १४ दिन सम्म खाना ताजा राख्ने नेपालको लागि आधिकारीक बितरक सिजी डिजिटलले जानकारी दिएको छ।
डोर कुलिङ फिचरले गर्दा रेफ्रिजिरेटरको सबैतिर चिसो हावा पुग्छ जसले गर्दा भित्र ३५% छिटो चिसो हुन्छ ।