बाथरुम सामग्री ब्रान्ड प्यारीवेयरको काठमाडौंमा शोरुम स्थापना भएको छ।
बाथरुम सामग्री उत्पादक रोका ग्रुपले हाउजिङ्ग सेगमेन्टका ग्राहकहरुलाई लक्षित गर्दै शोरुम स्थापना गरेको जनाएको छ। पेटिटे इडब्लुसी सार्वजनिक पनि गरेको प्यारीवेयरले तीन थरी नल्की पनि ल्याएको छ।
बेसीन, डब्ल्युसी, नल्की, वाथटब, सावर, भान्साको प्रयोजनकालागि बेसिन (किचेन सिन्क), बाथरुम फर्निचर लगायतका सामग्रीहरु शोरुममा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।