शौर्य सिमेन्ट इन्डष्ट्रीमा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले काठमाडौं कार्यालयका लागि एक जना 'सिनियर एकाउन्ट अफिसर' माग गरेको हो।
आवेदकले लेखा, वित्त, वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नातकोत्तर गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
साथै, सम्बन्धित क्षेत्रको ३/४ वर्षको अनुभव भएको हुनु पर्नेछ।
इच्छुकले [email protected] मा आवेदन दिन सक्नेछन्।