भायानेट कम्युनिकेसनमा अवसर खुलेको छ।
कम्पनीले पोखरा शाखा कार्यालयका लागि एक जना सेल्स एक्जुकेटिभ माग गरेको हो।
आवेदकले व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
साथै, सम्बन्धित क्षेत्रको १/२ वर्षको अनुभव भएको हुनु पर्नेछ।
इच्छुकले असार ४ गतेसम्म आवेदन दिन सक्नेछन्।