वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले बुटवल शाखाका लागि रिजनल टेक्निकल अफिसर माग गरेको हो।
इच्छुकले इलेक्ट्रोनिक्स/इन्जिनियरिङमा बि.ई. गरेको हुनु पर्नेछ। नेटवर्क वा सपोर्ट फङ्सनमा कम्तीमा ५ वर्षको अनुभव सहित कुनै पनि कम्प्युटर सम्बन्धित डिग्री आवश्यक रहेको बताइएको छ।
इच्छुकले वैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन्।