सानिमा बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले इन्फरमेसन सेक्युरिटी अफिसर पदमा कर्मचारी माग गरेको हो।
इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर विज्ञान वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ।
साथै, सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हुनु पर्नेछ।
४० वर्षभन्दा कम उमेरका इच्छुकले जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन्।