नेपाली सेनाले सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको छ।
सेनाले काठमाडौं, बुटवल, पोखरा, चितवन, महोत्तरी, इटहरी लगायतका ठाउँमा करार सेवाका लागि ३० जना शिक्षक र १/१ जना लेखापाल र कम्प्युटर अपरेटर माग गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन्।
