सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा विभिन्न पदमा जागिर खुला भएको छ। बैंकले आवस्यक जनशक्ति पूर्ति गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको हो।
बैंकले प्रदेश कार्यालयका लागि समेत गरी ५ सय ५१ जनाका लागि विज्ञापन जारी गरेर मागेको हो।
बैंकले प्रदेशगतरुपमा पिन विभिन्न पदमा माग गरेको छ।
विज्ञापनका बारेमा जानकारी तथा अनलाइन आवेदनका लागि यो लिंकमा गएर पाउन सकिन्छ।
हेर्नुहोस विज्ञापन: