काठमाडौको जडिबुटी-पेप्सीकोला सडक किनाराका अनधिकृत संरचना स्थानीय आफैले हटाउन थालेका छन्।
सडक विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा सूचना जारी गरेर सडकको दुवैतर्फका १५/१५ मिटरका संरचना हटाउन निर्देशन दिएको थियो।
त्यसका लागि ३५ दिनको अल्टिमेट दिइएको महानगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए।
'गोरखापत्रमा सूचना जारी भएपछि वैशाख ३० गते सडकको दायाँबायाँमा रहेका संरचना ३५ दिनभित्र हटाउन सूचना टाँसेर माइकिङ गरेका थियौं,' उनले भने।
अल्टिमेटम सकिनुअघि नै स्थानीयहरूले सडकको दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन थालेका हुन्।
उक्त सडकमा २०५८ मंसिर १८ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार सडकको दुवैतर्फको १५/१५ मिटर सडकको सीमा कायम गरेका र २०८२ वैशाख १० गते चिनो लगाइएको विभागले जनाएको छ।
हेर्नुस् तस्बिरहरूः
-1749371304.jpeg)
-1749371303.jpeg)
-1749371301.jpeg)
-1749371301.jpeg)
-1749371298.jpeg)
-1749371298.jpeg)
-1749371300.jpeg)
-1749371300.jpeg)
-1749371297.jpeg)
-1749371297.jpeg)
-1749371296.jpeg)
-1749371296.jpeg)
-1749371296.jpeg)
-1749371296.jpeg)