राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५३ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसा घटेको हो।
यस्तै, अष्ट्रेलियन डलर पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आज अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ १४ पैसा र बिक्रीदर ९० रूपैयाँ ५५ पैसा तोकिएको छ।
शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ २४ पैसा र बिक्रीमा ९० रूपैयाँ ६५ पैसा कायम गरिएको थियो।
युरोपियन युरो एकको खरिददर आज १४८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रूपैयाँ ५० पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४४ पैसा घटेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७५ रूपैयाँ ७६ पैसा र बिक्रीमा १७६ रूपैयाँ ५५ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०१ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ ६१ पैसा र बिक्रीमा ३० रूपैयाँ ७५ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३१ पैसा र बिक्रीमा ४४० रूपैयाँ २७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०१ पैसा तोकिएको छ।