नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०८ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४९ रूपैयाँ २७ पैसा र बिक्रीमा १४९ रूपैयाँ ९४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ २४ पैसा र बिक्रीमा ९० रूपैयाँ ६५ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रूपैयाँ ५५ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ६१ पैसा र बिक्रीमा ३० रूपैयाँ ७५ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ५८ पैसा र बिक्रीमा ४४० रूपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २८ पैसा तोकिएको छ।