शाओमी नेपालले विभिन्न सिरिजका फोन नेपाली बजारमा भित्र्याएको छ। त्यो मध्ये एक हो रेड्मी सिरिज।
यो सिरिजका फोनमा कम्पनीले महंगो फोनमा हुने फिचर समावेश गरेको बताएको छ। रेड्मीका १२ हजारदेखि १७ हजार मूल्यमा पाइने फोनहरूको बारेमा यहाँ चर्चा गरिएको छ।
रेड्मी ९ए
यो फोनको डिस्प्ले ६५३ इञ्च रहेको छ। पछाडिको क्यामेरा १३ मेगापिक्सेलको छ भने सेल्फी क्यामेरा ५ मेगापिक्सेलको रहको छ। ५ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोनको र्याम ३ जिबी र रोम ३२ जिबी रहेको छ। फोनको बजार मूल्य ११ हजार ४ सय ९९ तोकिएको छ।
रेड्मी ८ए
यो फोनको डिस्प्ले ६.२२ इञ्च रहेको छ। पछाडिको क्यामेरा १२ मेगापिक्सेलको छ भने सेल्फी क्यामेरा ८ मेगापिक्सेलको रहको छ। ५ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले २ जिबी र ३ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउँने छन्।
फोनको बजार मूल्य क्रमशः ११ हजार ९ सय ९९ र १२ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
रेड्मी ९सी
यो फोनको डिस्प्ले ६.५३ इञ्च रहेको छ। पछाडि १३ प्सल २ प्लस २ मेगापिक्सेलको तीन वटा क्यामेरा जडान गरिएको छ। सेल्फी क्यामेरा ५ मेगापिक्सेलको रहको छ।
५ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले २ जिबी र्याम ३२ रोम र ३ जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउँने छन्।
फोनको बजार मूल्य क्रमशः १२ हजार ९ सय ९९ र १४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
रेड्मी ८ए डुअल
यो फोनको डिस्प्ले ६.२२ इञ्च रहेको छ। पछाडि १३ प्सल २ प्लस मेगापिक्सेलको दुई वटा क्यामेरा जडान गरिएको छ। सेल्फी क्यामेरा ८ मेगापिक्सेलको रहको छ।
५ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले २जिबी र्याम ३२ रोम, ३ जिबी र्याम ३२ जिबी रोम र ३ जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउँने छन्।
फोनको बजार मूल्य क्रमशः १३ हजार ४ सय ९९ र १४ हजार ४ सय ९९ र १५ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।
रेड्मी ९
यो फोनको डिस्प्ले ६.५३ इञ्च रहेको छ। पछाडि १३ प्सल १८ प्लस ५ प्लस २ मेगापिक्सेलको चार वटा क्यामेरा जडान गरिएको छ। सेल्फी क्यामेरा ८ मेगापिक्सेलको रहको छ।
५ हजार २ सय एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले ३ जिबी र्याम ३२ जिबी रोम र ४ जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउँने छन्।
फोनको बजार मूल्य क्रमशः १६ हजार ९ सय ९९ र १७ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
मोडल
|
क्षमता
|
मूल्य (रूपैयाँमा)
|
रेड्मी ९ए
|
३ जिबी / ३२ जिबी
|
११,४९९
|
रेड्मी ८ ए
|
२ जिबी /३२ जिबी
|
११,९९९
|
रेड्मी ८ ए
|
३ जिबी /३२ जिबी
|
१२,९९९
|
रेड्मी ९सी
|
२ जिबी /३२ जिबी
|
१२,९९९
|
रेड्मी ९सी
|
३ जिबी /६४ जिबी
|
१४,९९९
|
रेड्मी ८ए डुअल
|
२ जिबी /३२ जिबी
|
१३,४९९
|
रेड्मी ८ए डुअल
|
३ जिबी /३२ जिबी
|
१४,४९९
|
रेड्मी ८ए डुअल
|
३ जिबी /६४ जिबी
|
१५,४९९
|
रेड्मी ९
|
३ जिबी /३२ जिबी
|
१६,९९९
|
रेड्मी ९
|
४ जिबी /६४ जिबी
|
१७,९९९
|