एनआरएनएका प्रमुख कार्यकारी अधिकृत सिईओ रविकिरण अधिकारीले राजीनामा दिएका छन।
मस्कटमा भएको सम्मेलनपछि उनले राजीनामा दिएका हुन।
उनले बिभिन्न कारण देखाउँदै राजीजामा दिएको एनआरएनए सचिवालयले जनाएको छ।
गत जुन २८ देखि ३० तारिखसम्म ओमानको मस्कटमा एनआएनएको सम्मेलन भएको थियो।