मेरो कतिपय साथीहरु विदेशमा छन्। उनीहरु नेपाल आउदा सामान्यतया टिसर्ट उपहार ल्याइदिन्छन्।
विदेशमा वासिङ मेसिनमा धुने खाल्को कपडा भएर होला यहाँ त्यो कपडा धुँदा तन्कने समस्या धेरै पटक भोगें ।
आजकल साथीहरुले कपडा उपहार ल्याइदिन्छु भन्दा पनि नल्याउन भन्छु र अरुलाई पनि विदेशबाट कपडा नल्याउन सल्लाह दिन्छु।