ललितपुरको महालक्ष्मीस्थान स्थित थियटर भिलेजमा कलाकार जेनी सुनुवारको निर्देशनमा नाटक द स्ट्रङ्गरको नियमित मन्चन शुरु भएको छ।
नाटकले शारीरिक हाउभाउमार्फत महिला शक्ति,पहिचान र महिलामाथिका सामाजिक अपेक्षाहरुको अवधारणा माथि समाजमा प्रश्न गर्दै महिला सौन्दर्य र प्रभावका स्थापित मान्यताहरुमाथि आलोचनात्मक मत राखेको छ।
यस नाटकमा निर्देशक तथा परिकल्पनाकर जेनी सुनुवारका साथै सरगम राई, संजिव राई र बालाहाङ राईको अभिनय रहेको छ भने नाटक द स्ट्रङ्गर आगामी माघ १२ गते सम्म नियमित मन्चन हुनेछ।
तस्बिरहरूः
-1736523890.jpg)
-1736523891.jpg)
-1736523891.jpg)
-1736523890.jpg)
-1736523890.jpg)
-1736523890.jpg)
-1736523889.jpg)
-1736523889.jpg)
-1736523889.jpg)
-1736523888.jpg)
-1736523888.jpg)