काठमाडौँको थापागाउँ स्थित मण्डला थिएटरमा नाटक 'निब'को मन्चन भइरहेको छ।
विश्वविद्यालयमा हुने विद्यार्थी राजनीतिलाई समेटेर बनाइएको नाटकलाई विशालकुमार केसीले निर्देशन गरेका हुन् भने गणेश प्रसाद पौडेलले लेखेका हुन्।
नाटकमा नेपालका विश्वविद्यालयमा हुने राजनीतिक खेल र यसले समग्र विश्वविद्यालयमा पार्ने असरलाई देखाइएको छ।
शनिबार अन्तिम प्रदर्शन गरिने नाटकलाई संविधान दिवसको अवसरमा मन्चन गरिएको हो। नाटकमा सोमनाथ खनाल, वेदना राई, गणेश पौडेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ।
-1726893864.jpg)
-1726893865.jpg)
-1726893864.jpg)
-1726893864.jpg)
-1726893864.jpg)
-1726893863.jpg)
-1726893863.jpg)
-1726893863.jpg)
-1726893863.jpg)
-1726893863.jpg)
-1726893862.jpg)
-1726893862.jpg)