काठमाडौंको सिनामंगलमा 'नव्य नाचघर' सञ्चालनमा आएको छ। एस्थेटिक डान्स स्टुडियोले नृत्यको मध्यमबाट निरन्तर कथा वाचन गर्नका निम्ति उक्त नाच घरलाई सञ्चालनमा ल्याएको हो।
नृत्यकलाको विकास र निरन्तरतालाई मध्यनजर गर्दै नम्रता केसीको संयोजनमा नव्य नाचघर सञ्चालनमा छ।
असार २१ मा उद्घाटन भएपश्चात् 'प्रेमारम्भ' नृत्य नाटक हरेक हप्ता शुक्रबार र शनिबार मञ्चन हुँदै आएको छ।
प्रेमारम्भमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई दर्शाउन खोजिएको छ।
तस्बिरहरू :
-1721705564.jpg)
-1721705563.jpg)
-1721705563.jpg)
-1721705563.jpg)
-1721705563.jpg)
-1721705562.jpg)
-1721705562.jpg)
-1721705562.jpg)
-1721705562.jpg)
-1721705561.jpg)
-1721705561.jpg)
-1721705560.jpg)
-1721705560.jpg)
-1721705560.jpg)
-1721705560.jpg)