काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा 'टिकट टु हलिउड'को नियमित मञ्चन भइरहेको छ।
सागर खातीले निर्देशन गरेको नाटकमा रोजगारीका निम्ती विदेश जान संघर्ष गरिरहेकाहरुको कथा देखाइएको छ।
वैशाख २३ गतेसम्म मञ्चन हुने नाटकको मुख्य भूमिकामा मिलन कार्की र सुदीप खतिवडाले अभिनय गरेका छन्।
मण्डला थिएटरमा दिउँसो ४ बजे मञ्चन भइरहेको उक्त नाटक शुक्रबार, शनिबार र आइतबार भने राती ७:३० बजे पनि मञ्चन हुन्छ।
-1714061844.jpg)
-1714061844.jpg)
-1714061843.jpg)
-1714061843.jpg)
-1714061843.jpg)
-1714061843.jpg)
-1714061842.jpg)
-1714061842.jpg)
-1714061842.jpg)
-1714061842.jpg)
-1714061841.jpg)
-1714061841.jpg)