नेपालका पारस भण्डारी, मनोज श्रेष्ठ र शिशीर श्रेष्ठको टोलीले जी-२ अस्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियन्सिपमा कास्य जितेको छ।
शिशीर १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता हुन् ।
अस्ट्रेलियाको ब्रिसवेनमा भएको प्रतियोगितामा उक्त टोलीले ३० वर्षमुनि पुरुष टिम पुम्सेमा स्वर्ण जित्यो ।
अस्ट्रेलिया तेक्वान्दोको आयोजनामा ब्रिसवेनस्थित निसान एरिनामा भएको उक्त स्पर्धामा हङकङले स्वर्ण तथा सिंगापुरले रजत जिते।