युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ। युरोपियन फुटबल महासंघ (युइएफए) ले शुक्रबार अन्तिम आठको ड्र सार्वजनिक गरेको हो।
अन्तिम आठमा इंग्ल्यान्डका सबैभन्दा बढी तीन टिम छन्। यस्तै जर्मनीका दुई टिम छन् भने पोर्चुगल, स्पेन र फ्रान्सका एक-एक टिममा पनि अन्तिम ८ मा पुगेका थिए।
क्वार्टरफाइनलको ड्र
म्यानचेस्टर सिटी भर्सेस बोरुसिया डर्टमुन्ड
एफसी पोर्टो भर्सेस चेल्सी
वायर्न म्युनिख भर्सेस पिएसजी
रियल म्याड्रिड भर्सेस लिभरपुल
सेमिफाइनल ड्र
वायर्न म्युनिख/पिएसजी भर्सेस म्यानचेस्टर सिटी/बोरुसिया डर्टमुन्ड
रियल म्याड्रिड/लिभरपुल भर्सेस एफसी पोर्टो भर्सेस चेल्सी
क्वार्टरफाइनलको खेल
पहिलो लेग : ६ र ७ अप्रिल
दोस्रो लेग : १३ र १४ अप्रिल
सेमिफाइनल
पहिलो लेग : २७ र २८ अप्रिल
दोस्रो लेग : ४ र ५ मे
फाइनल
२९ मे, टर्की, स्तानबुल