नेपाल र भारतबीच एशिया कप २०२३ अन्तर्गत अहिले खेल जारी छ। श्रीलंकाको पल्लेकेले मैदानमा नेपालले अहिले भारतविरूद्ध ब्याटिङ गरिरहेको छ।
सो खेल हेर्न कतिपय नेपाली फ्यान श्रीलंकामै पुगेका छन्। श्रीलंका पुग्न नसक्ने नेपाली फ्यानहरूले टेलिभिजनमार्फत प्रत्यक्ष हेरिरहेका छन्। विभिन्न क्याफे तथा क्लबमा टेलिभिजनमार्फत खेल हेर्नेको भिड लागेको छ।
जसमध्ये बानेश्वर थापागाउँस्थित मण्डला थिएटरस्थित आर्टिस्ट क्याफेमा टेलिभिजनबाट क्रिकेट हेर्नेको भिड छ।
तस्बिरहरू: