सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरू छलफलमा बसेका छन्।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटामा बैठक बसेका हुन्।
बैठकमा कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का र महामन्त्री गगन थापा छन्।
यस्तै, नेकपा एमालेका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल सहभागी छन्।
*सच्याइएको