पिङ खेलेर मनोरञ्जन लिइँदै । गुल्मीको मालिका गाउँपालिका–६ अर्जैमा काठेपिङ खेल्दै सर्वसाधारण। कात्तिक शुल्क पक्षको समयमा एकपटक पृथ्वी छोड्नुपर्छ भन्ने मान्यताले र कतिपयले त मनोरञ्जन लिन पनि पिङ खेल्ने गर्छन्। तस्बिरः हुमाकान्त पोखरेल/रासस
पुनर्निर्माण गरिँदै मितेरी पुल । गत असार २४ गते आएको बाढीले बगाएको रसुवाको नेपाल-चीन बीच रहेको ल्हेन्दे खोला माथिको मितेरी पुल चीन सरकारद्वारा पुनर्निर्माण गरिँदै। तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस