आजका तस्बिर- असोज २०
आजका तस्बिर- असोज २०
भासुभीर ।  भीमदत्त राजमार्ग अन्तर्गत खानीडाँडा–सहजपुर सडकखण्डमा पर्ने डरलाग्दो भासुभीर। तस्बिरः विनोद सिंह विष्ट/रासस
आजका तस्बिर- असोज २०
मौरीका घार ।  दाङको बङ्लाचुली गाउँपालिका–२ स्थित मर्पेसमा कमल बिकले घरमा व्यावसायिक रूपमा पालेको लोकल मौरीका घार। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज २०
चन्द्रमा ।  लमजुङको मध्यनेपाल नगरपालिका-६ स्थित भोर्लेटारबाट सोमबार साँझ देखिएको चन्द्रमा। तस्बिर: देवेन्द्र गुरूङ/रासस
आजका तस्बिर- असोज २०
माछापुच्छ्रे हिमाल ।  पर्यटकीय राजधानी पोखराबाट सोमबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिर: कृष्ण दवाडी/रासस
आजका तस्बिर- असोज २०
बिहान झिसमिसेमा बडिमालिकाबाट देखिएको दृश्य ।  बाजुराको बडिमालिका मन्दिरबाट देखिएको बिहानी झिसमिसेको दृश्य । समुद्री सतहबाट चार हजार दुई सय मिटर उचाइमा पर्ने बडिमालिका क्षेत्र जुनसुकै मौसममा पनि भ्रमण गर्न सकिने ठाउँ हो । तस्बिरः भूमिराज पिठातोली/रासस
प्रतिक्रिया दिनुहोस्