दुबईमा लाखे नाच । संयुक्त अरब ईमिरेट (युएई) को वर दुबईमा भएको हलिं नेवाः दबू (वर्ल्ड नेवाः अर्गनाईजेशन) को पाचौं अधिवेशन कार्यक्रममा दुबईका कलाकारले प्रस्तुत गरेको लाखे नृत्य। तस्बिरः रत्न श्रेष्ठ/ रासस
ढुंगा कुदेर सिलौटा बनाउँदै कालीगढ । सिन्धुलीको कमलामाई नगरपालिकास्थित बसपार्क नजिकै ढुंगा कुदेर सिलौटा बनाउँदै कालीगढ। उपभोक्ता भन्छन्- आधुनिक उपकरण मिक्स्चर–ग्राइन्डर आएपनि ग्रामीण भान्सामा परम्परागत लोहोरो र सलौटोको प्रयोग घटेको छैन्। तस्बिर: राधिका बुढाथोकी/ रासस
भोर्लेटार बजार । कास्कीको फल्याङ्गकोट डाँडाबाट देखिएको मध्य नेपाल नगरपालिकाको भोर्लेटार बजार, हरियाली धान खेत र आसपासका क्षेत्रहरू। तस्बिरः देवेन्द्र गुरूङ/ रासस
धान नाच । लाखे जात्रा पर्वको अन्तिम दिन आइतबार फुङ्लिङमा याक्थुङ चुम्लुङद्वारा आयोजित धान नाच कार्यक्रममा सहभागी प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईलगायत। तस्बिर: दिलकुमार लिम्बू/ रासस