पर्टकीय क्षेत्र गर्जुरा । सदुमुकाम तम्घाससॅगै जोडिएको गुल्मीको पर्टकीय क्षेत्र गर्जुरा । आज भोलि यस क्षेत्र पर्यटकका लागि मुख्य गन्तव्यस्थल बनेको छ। तस्बिरः जनार्दन घिमिरे/गुल्मी
सराङकोटबाट देखिएको फेवाताल र पोखराको दृश्य । पोखरा महानगरपालिका-१८ सराङकोटबाट देखिएको फेवाताल र पोखराको दृश्य। तस्बिरः राधिका कँडेल/रासस
सराङकोट डाँडामा पञ्चमुखी गणेशको मूर्ति । पोखरा महानगरपालिका-१८ सराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको विशाल पञ्चमुखी गणेशको मूर्ति। तस्बिरः राधिका कँडेल/रासस
ब्ल्याङ्चे झरना । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ सुलसिङ अवस्थित ब्लाङ्चे झरना। पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। तस्बिरः देवराज सुवेदी/रासस
बुकीपाटन । बागलुङको ढोरपाटनमा अवस्थित बुकीपाटन। समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको यस क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ। तस्बिरः डम्मर बुढामगर/रासस