मल छर्दै । सुनसरीको इनरुवा नगरपालिका–९ मा धान रोप्नुअघि खेतमा रासायनिक मल छर्दै किसान। तस्बिर: नवीन गड्तौला/रासस
धान झार्दै कृषक । तनहुँको व्यास नगरपालिका–११ शेरामा चैते धान काटेर झार्दै कृषक। चैते धान थन्काएर अहिले कृषकहरू वर्षे धान रोप्न व्यस्त छन्। तस्बिर: कृष्ण न्यौपाने/रासस
म्याग्दीको हिस्तान टिकोट गाउँ । पहाडको शिरमा परम्परागत ढुङ्गे घरहरू रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटगाउँ। अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटको आकर्षण संस्कृति र प्रकृति हो। तस्बिर: सन्तोष गौतम/रासस