पुल र उद्यान । मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्थित स्याङखोला पुल र पृष्ठभूमिमा झोङ न घाङ शान्ति उद्यान र आसपासका क्षेत्र। तस्बिर: सुशीलबाबू थकाली/रासस
भुमे नाच नाच्दै बालबालिका । मगर समुदायको भुमे पर्वको अवसरमा रूकुम पूर्वको भुमे गाउँपालिका-२ खाबाङमा भुमे नाच नाच्दै बालबालिका। तस्बिर: सर्जना कार्की/रासस
अछामको सान्तडा गाउँ । अछामको रामारोशन गाउँपालिका -२ चाफामाडौँबाट देखिएको सोही गाउँपालिका-३ स्थित सान्तडा गाउँ। तस्बिर :सुशील भण्डारी/रासस
खेत जोत्दै किसान । दाङको बङ्गलाचुली गाउँपालिका-८ हाँसिपुरका स्थानीय किसान परम्परागत तरिकाले गोरूको सहायताले खेत जोत्दै। तस्बिर: कुलदीप न्यौपाने/रासस