आजका तस्बिर: वैशाख २२
आजका तस्बिर: वैशाख २२
इपिएसमा धर्ना ।  कोरिया जान पाउनुपर्ने माग राख्दै सोमबार ललितपुरको ग्वार्कोस्थित इपिएस कोरिया शाखा अगाडि धर्नामा बसेकारहरू। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर: वैशाख २२
फेवातालमा हावाहुरी ।  पोखराको फेवातालमा हावाहुरी आएपछि डुंगा र कायाकमा सवारहरूको सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ। तस्बिर: सशस्त्र प्रहरी बल
आजका तस्बिर: वैशाख २२
प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता प्रचण्ड ।  नीति तथा कार्यक्रमको छलफलमा भाग लिन जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही कुरा गर्दै प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर: प्रधानमन्त्रीको सचिवालय
आजका तस्बिर: वैशाख २२
बागलुङको केवै गाउँ ।  बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीस्थित केवै गाउँ। तस्बिर: खेमराज गौतम/ रासस
आजका तस्बिर: वैशाख २२
मुग्लिन–पोखरा सडक विस्तार ।  मुग्लिन–पोखरा सडकविस्तार आयोजना (पूर्वी खण्ड)अन्तर्गत तनहुँको दमौलीमा सडक विस्तार गरिँदै। उक्त सडक मुख्य बजार क्षेत्रमा छ लेन र अन्य क्षेत्रमा चार लेनमा विस्तार तथा स्तरोन्नति कार्य भइरहेको छ। तस्बिरः सागर गिरी/रासस
प्रतिक्रिया दिनुहोस्