गहना पोखरी जात्रा । काठमाडौंको हाँडीगाउँस्थित गहनापोखरीमा जात्रा। तस्बिर: नेपाल फोटो लाइब्रेरी
यू-१९ विश्वकप छनोटमा नेपालको विजयी सुरूवात । आइसिसी विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले विजयी सुरूवात गरेको छ।नेपालले आइतबार भएको खेलमाा युएईमाथि डिएलएस मेथडमा ५ रनको जित निकालेको हो। तस्बिर: नेपाल फोटो लाइब्रेरी
पर्यटकसँग नाँचजान । नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरामा आयोजित कार्यक्रमबीच पर्यटकसँग नाँचगान। तस्बिर: नेपाल फोटो लाइब्रेरी
चर्दै गरेका याक । सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित मिल्के डाँडा वरपर चर्दै गरेका याक । तस्बिरः नवीन गड्तौला/रासस
मकालु हिमाल । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट आइतबार देखिएको बादलुको घुम्टोमा मकालु हिमाल । तस्बिरः सन्तोष पुर्कुटी/रासस