आजका तस्बिर- चैत २५
आजका तस्बिर- चैत २५
धौलागिरि हिमाल ।  मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङ गाउँनजिकैबाट सोमबार बिहान देखिएको सेताम्मे धौलागिरि हिमाल र आसपासका क्षेत्र। तस्बिर: सुशीलबाबू थकाली/रासस
आजका तस्बिर- चैत २५
चञ्चले अर्जुनक चरा ।  ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा भेटिएको चञ्चले अर्जुनक चरा। चञ्चले अर्जुनक प्रायः मिश्रित प्रजातिका अन्य चराहरूसँग मिलेर बस्न रूचाउँछ। तस्बिरः नवीन गड्तौला/रासस
आजका तस्बिर- चैत २५
ऐनापहरा पार्क (उद्यान) ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित ऐनापहरा पार्क (उद्यान)। पृथ्वी राजमार्गसँगै जोडिएको यो उद्यान पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भएको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- चैत २५
धारापानी गाउँ ।  
आजका तस्बिर- चैत २५
सल्यानको काफल ।  सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित कपुरकोटबाट दाङको तुलसीपुर बजारमा बिक्रीका लागि लान तयार गरिएको काफल। सल्यानभन्दा महँगोमा बिक्री हुने भएकाले तुलसीपुर बजारमा लान लागेको व्यापारी बताउँछन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्