उदाउँदो सूर्यलाई अर्घ्य । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बनाइएको छठ घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै। उदाउँदो सूर्यलाई अर्घ्य दिइएसँगै यसपालिको छठपर्व सम्पन्न भएको छ। तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी।
अर्घ्य दिँदै बालिका । छठ पर्वको अन्तिम दिन शुक्रबार सर्लाहीको बागमती नदी किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै बालिका। तस्बिर : सिंगबहादुर थापा/रासस
चितवनमा छठ । छठ पर्वका अवसरमा शुक्रबार बिहान चितवनको नारायणगढस्थित नारायणी नदीमा उदाउँदो सूर्यलाइ अर्घ्य दिँदै व्रतालु। तस्बिरः सनद अधिकारी/रासस