आजका तस्बिर- भदौ १९
आजका तस्बिर- भदौ १९
आरक्षमा चर्दै गरेका घोडा ।  ढोरपाटन सिकार आरक्षस्थित उपत्यका क्षेत्रमा घोडा चर्दै। सिकार आरक्ष कार्यालय नजिकै रहेको उपत्यका क्षेत्र पशु चरनसँगै पर्यटक घुम्नका लागि उपयुक्त छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- भदौ १९
ऐतिहासिक पदक विजेता पलेशाको नगर परिक्रमा ।  पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनको भव्य स्वागत गरिएको छ। त्रिभुवन विमानस्थलमा पदक विजेता पलेशा र प्रशिक्षक कविराज नेगी लामाको भव्य स्वागत गरिएको हो। तस्बिर: न्युज एजेन्सी नेपाल
आजका तस्बिर- भदौ १९
डुङ्गा सयर गर्दै ।  रूकुम पश्चिमको मुसिकोट नगरपालिका-७ साँखदहमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक। दहमा डुङ्गा सञ्चालन आएसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ। तस्बिर : बलबहादुर ओली(बलेन्द्र)/रासस
प्रतिक्रिया दिनुहोस्