इन्द्रेणीको घेराभित्र रूकुमकोट । वर्षाको झरी र इन्द्रेणीको घेराभित्र बिहीबार दिउँसो देखिएको रूकुमपूर्वको सदरमुकाम रूकुमकोट आसपासको दृश्य। तस्बिर: सर्जना कार्की/रासस
चरनका लागि गोर्सेन पाटन ल्याइएका भेडा । जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ मारहेको गोर्सेन पाटनमा चरनका लागि ल्याइएका भेडा। यो पाटन रारा राष्ट्रिय निकुञ्जभित्र पर्दछ। तस्बिर: सुरेश आचार्य/रासस
सिंजा गाउँपालिकाको केन्द्र आसपासको दृश्य । जुम्लाको सिंजा गाउँपालिका-३ स्थित हिमा नदीको किनारमा निर्माणाधीन अवस्थामा रहेको सिंजा गाउँपालिकाको प्रशासकीय भवन र आसपासको दृश्य। तस्बिर: सुरेश आचार्य/रासस