आजका तस्बिर- साउन १०
आजका तस्बिर- साउन १०
घोराही बजार र दाङ उपत्यका ।  दाङको घोराही उपमहानगरपालिका -१८ स्थित घोरदौराबाट बिहीबार बिहानीपख देखिएको सदरमुकाम घोराही बजार र दाङ उपत्यकाको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- साउन १०
डुङ्गामा सयर गर्दै ।  पोखराको फेवातालमा परिवारसहित डुङ्गा सयर गर्दै विदेशी पर्यटक। तस्बिर: राधिका कँडेल/रासस
आजका तस्बिर- साउन १०
भेरी नदीमाथि बनेको पुल र आसपासको दृश्य ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रवेशद्वारको रूपमा रहेको रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका सिमानामा रहेको भेरी नदीमाथि बनेको पुल र आसपासको दृश्य। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- साउन १०
अर्मला बस्ती र धान खेतीको हरियाली ।  पोखरा महानगरपालिका-१६ ढिकी डाँडाबाट देखिएको अर्मला बस्ती र धान खेतीको हरियाली दृश्य। तस्बिर: राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्