आजका तस्बिर- असार १७
आजका तस्बिर- असार १७
रणवाङको फाँट ।  म्याग्दीको मङ्गला गाउँपालिका-२ स्थित रणवाङको फाँट। बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको यो फाँट 'अर्गानिक' खेतीका लागि प्रसिद्ध छ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- असार १७
शेरीगाउँ ।  मौसम खुलेपछि देखिएको रूकुम पश्चिमको मुसिकोट नगरपालिका-५ शेरीगाउँ आसपासको दृश्य। तस्बिर: बलबहादुर ओली (बलेन्द्र)/रासस
आजका तस्बिर- असार १७
रोपाइँ ।  मोरङको बेलबारी-६ स्थित खेतमा धान रोप्दै धिमाल समुदायका महिलाहरू। तस्बिर: विवेक मिश्र/रासस
आजका तस्बिर- असार १७
इन्द्रेणी ।  दाङको घोराही उपमहानगरपालिका-१४ स्थित लोहासुरबाट सोमबार बिहान देखिएको इन्द्रेणी र बोटबिरूवाको हरियाली। तस्बिर : कुलदीप न्यौपाने /रासस
आजका तस्बिर- असार १७
चैनपुरे करूवा ।  सङ्खुवासभाको चैनपुर नगरपालिकाको केन्द्र चैनपुर जिरो पोइन्टमा राखिएको चैनपुरे करूवाको प्रतिमा। तस्बिरः सुजन बज्राचार्य/रासस
प्रतिक्रिया दिनुहोस्