आजका तस्बिर- असार १५
आजका तस्बिर- असार १५
सुरू भयो धान रोपाइँ ।  ललितपुरको गोदावरीमा धान रोपिएको खेतहरू। मनसुन सक्रिय भएसँगै देशभरी धान रोपाइँ सुरू भएको छ।तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार १५
रोपाइँको खुशी ।  ललितुरको गोदावरीस्थित खेतमा धान रोप्न आएकी महिला। यसपालि चाँडै वर्षा भएर समयमै धान रोप्न पाउँदा उनी खुशी देखिन्छन्। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी।
आजका तस्बिर- असार १५
प्रधानमन्त्रीले रोेपे धान ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान दिवसको अवसरमा शनिबार चितवनको सौराहास्थित बछुलीमा मेसिनबाट धान रोपेका छन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
आजका तस्बिर- असार १५
मेसिनबाट धान रोपाइँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान दिवसको अवसरमा शनिबार चितवनको सौराहास्थित बछुलीमा मेसिनबाट धान रोपेका छन्। तस्बिरः प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय।
आजका तस्बिर- असार १५
दबाब यात्रा ।  रिङरोडको कलंकी-धोबीखोला खण्ड शीघ्र स्तरोन्नति गर्न माग गर्दै शनिबार बिहान नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलको नेतृत्वमा निकालिएको दबाब यात्रा। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार १५
दबाब यात्रा ।  रिङरोडको कलंकी-धोबीखोला खण्ड शीघ्र स्तरोन्नति गर्न माग गर्दै शनिबार बिहा निकालिएको दबाब यात्राका क्रममा कांग्रेस सांसद प्रदीप पौडेल। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
आजका तस्बिर- असार १५
हिलो खेल्दै विद्यार्थी ।  भरतपुर महानगरपालिका– ६ मा शनिबार आयोजित २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा विद्यालयका बालबालिका हिलो खेल्दै। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर- असार १५
जुम्लाकोट गाउँ ।  जुम्लाको तिला गाउँपालिका–८ मा रहेको जुम्लाकोट गाउँ। तस्बिरः विजय रावत /रासस
आजका तस्बिर- असार १५
बदाम खेती ।  दाङको गढवा गाउँपालिका- ५ स्थित राप्तीनदी किनारामा बोधिपुरका स्थानीय किसानले व्यवसायिक रूपमा गरेको बदाम खेती। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्