आजका तस्बिर- जेठ १९
आजका तस्बिर- जेठ १९
बुद्ध उद्यान ।  चौतारा साँगाचोकगढी नगरपालिका–६ स्थित भगवान गौतमबुद्धको प्रतिमा सहितको बुद्ध उद्यान। तस्बिरः देवराज सुवेदी/रासस
आजका तस्बिर- जेठ १९
देवचुली डाँडा चढ्न सिँढी ।  नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडामा पैदल मार्गका लागि निर्माण गरिएको रेलिङसहितको सिँढी। यस क्षेत्रमा पर्यटकको सङ्ख्या बढेपछि सहजताको लागि व्यवस्थित पैदल मार्ग निर्माण गरिएको हो। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
आजका तस्बिर- जेठ १९
क्यामेरा आकृतिको भवन ।  त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको बल्खुमा रहेको क्यामेरा आकृतिको नवनिर्मित भवन। तस्बिर: हरिराम भेटुवाल/ रासस
आजका तस्बिर- जेठ १९
निसेलढोर गाउँ ।  बागलुङको निसीखोला गाउँपालिका-५ स्थित निसेलढोर गाउँ। एक दशक अगाडिसम्म विकट रहेको निसेलढोर अहिले सडकको पहुँचसँगै सुगम बनेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- जेठ १९
काँक्रेबिहार मन्दिर ।  सुर्खेतको वीरेन्द्रनगर-९ लाटिकोइलीमा रहेको एतिहासिक काँक्रेबिहार मन्दिर र आसपासमा रहेको संरक्षित क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्