आजका तस्बिर- जेठ २
आजका तस्बिर- जेठ २
कृष्णसार ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसार। निकुञ्जमा स्थानान्तरण गरेर डेढ दशक अघि ल्याइएका ४२ वटा कृष्णसारको सङ्ख्या बढेर हाल तीन सय बढी पुगेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु /रासस
आजका तस्बिर- जेठ २
राष्ट्रिय सहिद तथा शान्ति पार्क ।  काठमाडौंको गोकर्णश्वर नगरपालिका-४ जगडोल (यज्ञडोल)मा अवस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती(स्मारक)। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- जेठ २
महसिकार ।  म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियाको महभिरमा महसिकारको तयारी गर्दै महसिकारीहरू। डोरीको सहायताले भिरमा झुण्डिएर गरिने महसिकार जोखिमपूर्ण मानिन्छ। तस्बिर :सन्तोष गौतम / रासस
आजका तस्बिर- जेठ २
प्रदर्शनले काठमाडौंमा जाम ।  अपांगता भएका व्यक्तिहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। बुधबार बिहान काठमाडौंमा सरकारसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनले काठमाडौंमा जाम भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ २
निर्माणाधीन संघीय संसद भवन ।  सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्