आजका तस्बिर- वैशाख २७
आजका तस्बिर- वैशाख २७
विश्वभरका झण्डा बागलुङमा ।  बागलुङ बजारको ट्राफिक चोकमा रहेको वीरेन्द्र–ऐश्वर्य पार्कमा बागलुङ नगरपालिकाले राखेको विश्वका झण्डा। विश्वका १९२ देशका झण्डा राखेर पार्कलाई थप सौन्दर्य बनाइएको छ। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- वैशाख २७
बेगनास ताल ।  कास्कीको पोखरा महानगरपालिका–३१ मा अवस्थित बेगनास ताल। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- वैशाख २७
कुखुरा बेच्दै महिला व्यापारी ।  भक्तपुर जिल्ला बालकोट क्षेत्रमा गाडामा राखेर कुखुरा बेच्न तयार गर्दै महिला व्यापारी। एउटा कुखुराको रू ४०० सम्ममा बिक्री हुने गरिन्छ। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- वैशाख २७
घोराही बजारको दृश्य र गुलमोहर ।  दाङको घोराही उपमहानगरपालिका– १५ स्थित जिल्ला समन्वय समिति परिसरमा ढकमक्क फूलेको गुलमोहर र घोराही बजारको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- वैशाख २७
मोटरबोट चढेर रमाउँदै पर्यटक ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुले तालमा मोटरबोट चढेर रमाउँदै तालमा घुम्न आएका आन्तरिक पर्यटकहरू। तस्बिर: हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्