आजका तस्बिर- चैत २९
आजका तस्बिर- चैत २९
काठमाडौंमा यसरी मनाइयो इद ।  इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाएका छन्। काठमाडौंको जमलस्थित मस्जिदमा बिहीबार बिहानै ठूलो संख्यामा मुस्लिम धर्मावलम्बीहरू उपस्थित भई सामूहिक रूपमा नमाज पढेर इद मनाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत २९
गुफापोखरी ।  सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं १ मा रहेको पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य गुफापोखरी तथा गुफाबजार। तस्बिर: सुजन बज्राचार्य/रासस
आजका तस्बिर- चैत २९
जात्रा ।  काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजारमा शुक्रबार धमाथु पाहाँ चः रे नखः जात्रा मनाउँदै स्थानीयवासी। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- चैत २९
खोला सफा अभियानमा महानगर ।  काठमाडौं महानगरपालिकाले खोला सफाइ अभियान सुरू गरेको छ। चैत १८ गतेदेखि खोला सफा अभियान थालेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्