आजका तस्बिर- चैत १७
आजका तस्बिर- चैत १७
पाठ्यपुस्तक ।  नयाँ शैक्षिक सत्रका लागि रूकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गामा आईपुगेका पाठ्यपुस्तक व्यवस्थित गर्दै पुस्तक विक्रेता। तस्बिर: बलबहादुर ओली (बलेन्द्र)/रासस
आजका तस्बिर- चैत १७
गणेश हिमाल ।  नुवाकोटको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरबाट देखिएको रसुवा र धादिङमा अवस्थित सात हजार चारसय २२ मिटर उचाइको गणेश हिमाल। यो वर्षको हिउँदयाममा पर्याप्त हिउँ नपर्दा हिमालमा कम हिउँ देखिएको छ। तस्बिर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर- चैत १७
चिया बगान ।  इलामको माई नगरपालिकास्थित चिलिम्कोट चिया कमानको रमणीय चिया बगान। तस्बिर: रामकुमार लिम्बू/रासस
आजका तस्बिर- चैत १७
लुगा धोएर गन्तव्यमा फर्कंदै ।  ललितपुरस्थित बागमती नदी किनारमा लुगा धोएर गन्तव्यमा फर्कंदै एक महिला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्