हिउँ बिनाको कोङ्दे हिमाल । सोलुखुम्बुको लुक्लाबाट देखिएको कोङ्दे हिमाल। यस वर्ष जलवायु परिवर्तनको असरले गर्दा हिमपात नहुदा कालो बन्दै गएको कोङ्दे हिमाल। तस्बिर : सुवास दर्नाल/रासस
छन्त्याल गाउँ मल्कबाङ । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा अवस्थित मल्कबाङ गाउँ । तस्बिर : कमल खत्री/रासस
सडक किनारामा फुलेका फूल । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित बर्गद्दीदेखि ओखरासम्मको करिब डेढ किलोमिटर सडकको दुवै छेउमा फुलेका फूलका बोटहरू। तस्बिरः कुलदीप न्यौपाने/रासस