बतासे झर्ना । शुक्लाफाँटा नगरपालिका ८ स्थित पर्यटकीय क्षेत्र बतासे झर्ना। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
माछा मार्दै माझी समुदाय । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित सकरदहीनजिक पश्चिमी नहरमा सामूहिक रुपमा जालो लगाएर माछा मार्दै माझी समुदाय । तस्बीरः अरूणकुमार यादव/रासस
जंगलबाट दाउरा बोकेर फर्कंदै । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ दुवाचौरका स्थानीय जङ्गलबाट दाउरा बोकेर घर फर्कंदै । तस्बिरः देवराज सुवेदी/रासस