मिथुन उल्का वर्षा । शुक्रबार राति ११:३६ बजे नगरकोटबाट देखिएको मिथुन उल्का वर्षा। तस्बिरः ओशन शर्मा/ नेपाल एष्ट्रोनोमिकल सोसाइटी खलङ्गा बजार । जुम्लाको सदरमुकाम खलङ्गा बजार । तस्बिर : विजय रावत / रासस हिमालचुली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबाट देखिएको हिमालचुली हिमालको दृश्य। तस्बिरः कृष्ण न्यौपाने / रासस