कीर्तिपुरमा क्रिकेट क्रेज । टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेल हेर्न उपस्थित भएका दर्शकहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
फूल टिप्ने चटारो । भक्तपुरको गुन्डुमा तिहारका लागि मखमली फूल टिप्दै एक महिला। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
तिहारका लागि असर्फी । राष्ट्र बैंकले तिहारको लागि सुनका असर्फी र चाँदीका सिक्काको बिक्री गर्न सुरू गरेको छ। सिक्का किनेपछि एक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
त्रिपालमुनी भूकम्पपीडित । जाजरकोटको भेरी नगरपालिकाका-१ रावत गाउँमा भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बसेका स्थानीयहरु। तस्बिर : सुरेश आचार्य/रासस
घारगाउँ । जाजरकोटको भेरी नगरपालिकाका-१ रावत गाउँमा भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बसेका स्थानीयहरु। तस्बिर: सुरेश आचार्य/रासस
हिमश्रृंखला । पोखरा महानगरपालिका—११ काहुँडाँडाबाट आइतबार बिहान सूर्योदयसँगै देखिएको हिमश्रृङ्खला । तस्बिर ःकृष्ण दवाडी÷रासस
खुल्ला आकाशमुनी रात कटाउँदै नागरिक । गत शुक्रबार राति गएको भूकम्पले घर क्षति पु¥याएपछि भेरी नगरपालिका–३, थाप्लेमा पाल टाँगेर खुल्ला आकाशमुनी रात कटाइरहेका स्थानीयवासी । तस्बिरः हेमन्त केसी/रासस
हुस्सुले ढाकेको रुकुम चौरजहारी र आसपास क्षेत्र । जाजरकोटको सदरमुकाम खलङ्गाबाट आइतबार बिहान देखिएको हुस्सुले ढाकेको रुकुम चौरजहारी र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य÷रासस